Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


वामदेवलाई फेरि मन लाग्यो…!

–संजिव कार्की हामी हाम्रा नेताहरुबाट बारम्बार भनेको सुन्थ्यौ–हुकुम प्रमांगी र निगाहमा मुलुक चल्ने व्यवस्था होइन यो । लोकतान्त्रिक गणतन्त्र सबैको समान अवसर र समान पहुँचको समानुपातिक वितरण गर्ने प्रणाली हो