काठमाडौं, मंसिर २६ । सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ । यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि
काठमाडौं, मंसिर २५ । आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहारपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्धको आन्दोलनका लागि जुर्मुराएको छ । ओली सरकारले देशमा सर्वसत्तावाद लाद्न खोजेको
काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसका सहमहमन्त्री डा. प्रकाशशरण महतले सरकारको अधिनायकवादी प्रवृत्तिका विरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ । गजराज जोशी ट्रष्टले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सरकार भ्रष्टाचारमा
तनहुँ, मंसिर १९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दीखोलामाथि निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गर्नु त्रुटिपूर्ण भएको नेकपाले जनाएको छ । तनहुँको व्यास नगरपालिका–१, तालघरे र व्यास–१० र
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले पक्राउ गरेको घटनाबारे छलफलका लागि पदाधिकारी बैठक बोलाइएको हो । सभापति
झापा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ ।
काठमाडौं, मंसिर १८ । सांसद अपहरणको आरोप खेपिसकेको सरकार पुनः एकपटक नियतको दृष्टिले विवादमा परेको छ । प्रतिपक्षी दलका वरिष्ठ नेतालाई नियन्त्रणमा लिने प्रयासले सरकारले प्रतिपक्षी दललाई त चिढाएको छ
काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाउनुभएको छ । ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष
इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा
तनहुँ, मंसिर १८ । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गर्नुभएको छ । बुधबार पुल उद्घाटन गर्न जाँदा प्रहरी धरपकडमा पर्नुभएका पौडेलले अन्ततः बिहीबार