Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

१३ औं महाधिवेशनको क्रियाशील सदस्यलाई मान्यता दिनुपर्ने पौडेल पक्षकाे भनाइ

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलबार पूर्वमहामन्त्री

कांग्रेस पौडेल पक्षको बैठक बस्दै

काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ । क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन्

पार्टीको वैधानिकता जोगाउन केन्द्रीय र प्रदेश कार्यसमितिको मात्रै निर्वाचन गरौं– रामचन्द्र पौडेल

वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।

महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई, फैसलाले संविधान बचेको टिप्पणी

काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै

सभापतिमा अरुलाई समर्थन गर्न रामचन्द्र पौडेल तयार

आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य

कांग्रेसको संस्थापनइतर पक्षमा अलमल, नेताहरू एक नभए साथ छाड्ने जिल्ला सभापतिको चेतावनी

आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

पौडेलनिकट केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप तिब्र बन्दै गएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र