काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा मंगलबार राति भएकाे खेलमा लखनउले दिएको २ सय २१ रनको लक्ष्य