Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु

रसुवा । रसुवामा हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु भएको छ । नौकुण्ड गाउँपालिकाको गौतमबुद्ध मा वि बाट अभियान सुरु गरिएको हो । जिल्लाका पाँच वटै गाउँपालिकामा छनौट भएका १९

रसुवागढी नाका फेरि पनि ठप्प

काठमाडौं, फागुन २ । कोरोनापछि प्रभावित हुँदै आएको नेपाल र चीनको मुख्य व्यापारिक नाका रसुवागढी फेरि पनि प्रभावित भएको छ । चिनियाँ भन्सार तर्फका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन

रसुवामा दिनभर हिमपात

रसुवा । सदरमुकाम धुन्चे लगायत जिल्लाका उत्तरी क्षेत्रमा शनिबार दिनभर हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएसँगै शुक्रबार दिनभर र शनिबार बिहानैदेखि सदरमुकाम लगायत उत्तरी

हिमपातका कारण जनजीवन कष्टकर

रसुवा । रसुवाका उत्तरी क्षेत्रका भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावका कारण देश भरको मौसम बदली भए सँगै जिल्लाका उच्च भूभागमा हिमपात भएको हो ।

रसुवाको पार्वती कुण्डको संरक्षण

रसुवा, माघ २३ । बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले रसुवाको आमाछोदिङ्मो गाँउपालिका– ३ मा रहेको पार्वतीकुण्डको संरक्षण तथा सम्वद्र्धनमा जोड दिएको छ । कुण्डको वरिपरी फैलिएको

२ सय २० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकियो

रसुवा । रसुवामा निर्माण भइरहेको चिलिमे त्रिशूली २ सय २० केभी प्रसारण लाइन निर्माण ६५ प्रतिशत काम सकिएको छ । राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि निमार्ण भइरहेको प्रसारण लाइनको यही

रसुवामा सोमबार रातिदेखि हिमपात

रसुवा, पुस २१ । रसुवाका उच्च लेकाली क्षेत्रमा रोमबार रातिबाट हिमपात भएको छ । लाङटाङ, क्यान्जिङ, गोसाईकुण्ड यार्सा, गत्लाङ र नागथलीजस्ता उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो

रसुवाकाे भार्खु–ठूलो स्याफ्रू सडकको स्तरोन्नती अन्तिम चरणमा

रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिकाको वडा नम्बर पाँचको सानो भार्खुदेखि ठूलो स्याफ्रूसम्म जोडने सडकको स्तरोन्नतीको काम अन्तिम चरणमा पुगेको छ । दश किलोमिटर सडकको ९० प्रतिशत काम सम्पन्न भएको हो

रसुवामा ४ सय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रसुवा, पुस ११ । रसुवामा चिसो बढेपछि जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरीएको छ । गोसाईकुण्ड गाउँपालिकाले आप्mनो ६ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको हो । चिसो

मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमा स्थानीयको अवरोध

रसुवा, मंसिर २७ । रसुवाको मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक शनिबार (आज)देखि बन्द भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै स्थानीयले