Logo १५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026


मापदण्ड पूरा नगरे प्राधिकरणको बाँकी भुक्तानी रोक्ने यूरोपेली लगानी बैंकको चेतावनी

यूरोपेली लगानी बैंकले सामाजिक तथा वातावरणीय नीति पालना नगरेको भनि प्रभावित समुदायले बैंकमा उजुरी गरेका थिए । उजुरीउपर छानविनपछि २२ अप्रिलमा प्रतिवेदन निकाल्दै बैंकले, प्राधिकरणले सामाजिक तथा वातावरणीय मापदण्ड पालना