Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


रुसी नागरिकलाई युरोप प्रवेशमा कडाई गर्ने युरोपेली युनियनको निर्णय

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसी नागरिकहरुलाई पनि युरोप प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । ईयु विदेशमन्त्रीहरुको बैठकले रुसी नागरिकलाई दिइने भिसामा कडाई गर्ने निर्णय गरेको हो ।