Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


चट्याङ लागेर जनप्रतिनिधिको मृत्यु

घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

सिन्धुपाल्चोकमा ४५ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण

कोभिड–१९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ । दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।

बंगलादेशमा डुङ्गा दुर्घटना हुँदा २६ जनाको मृत्यु, कैयौं बेपत्ता

प्रहरी अधिकारीका अनुसार उक्त दुर्घटनामा २६ जनाको शव निकालिएको छ र पाँच जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । अरु बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र बनाइएको बताइएको छ

एकैदिन ३७ कोरोना संक्रमितको मृत्यु, ७४ सय ४८ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबा मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ ।

रसुवाका कोरोना संक्रमित पुरुषको त्रिशुली अस्पतालमा मृत्यु

आइतबार मृत्यु भएका उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

भारतमा एक सातामा थप १० जना नेपालीको मृत्यु

भारतमा रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये १७ हजार भन्दा बढी कोरोनामुक्त भएका

बाँकेमा पाँच जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा

गुजरातको एक अस्पतालको कोभिड वार्डमा आगलागी, १८ जना कोरोना विरामीको मृत्यु

एजेन्सी । भारत गुजरातको भरुच शहरस्थित पटेल वेलफेयर अस्पतालको कोभिड वार्डमा आगलागी हुंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै कोभिडका बिरामी थिए । भने पहिले १२

कोरोनाबाट एकैदिन ३३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको हो ।

इन्डोनेशियामा बाढीपहिरो : तीन जनाको मृत्यु, ९ जना बेपत्ता

इन्डोनेशियाको सुमात्रा टापु नजिक गएको पहिरोका कारण दर्जनौं घर पुरिएका छन् । पहिरोमा हराइरहेकाहरूको खोजी जारी छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।