माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्युठानको मल्लरानी गाउँपालिका-२ की शिवानी आफ्नी दिदीको घर भूमिकास्थान नगरपालिका-१ आमडाँडा ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
काठमाडौं । इजरायली प्रहरीसँगको झडपमा एक जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । साेही झडपमा ४० जना भन्दा बढी घाइते भएका छन। शुक्रबार जेरुसेलमको पवित्र स्थलमा प्यालेस्टिनी पक्षले ढुङ्गा हानेपछि
कँडेललाई कुटपिट गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको
सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।
उपचारका क्रममा आएका सोमइले बुधबार विहान हाम फालेका थिए । वैशाख ९ गते भाइको घरबाट आफ्नो घरतर्फ जाने क्रममा रामपुर घर नजिकैको नालीमा लडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए
काठमाडौं । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका
काठमाडौं । काठमाडौंको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् । बसको ठक्करबाट
काठमाडौं । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते