Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


झापामा विगत पाँच वर्षदेखि वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु

झापा । झापामा २०६४ साल यता वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक रहेका छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि

इटालीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । इटालीमा हिमपात र पहिरो जाँदा पाँच जना मानिसको मृत्यु भएको छ । इटलीको उत्तरी पहाडी क्षेत्रमा एउटा ठूलो हिउँको ढिक्को खस्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी

डेनमार्कको एक शपिङ मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । डेनमार्कको एक शपिङ मलमा अन्धाधुन्द गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका हुन् । डेनमार्कको राजधानी कोपनहेगनस्थित फिल्डस् शपिङ मलमा प्रवेश गरेका

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

कपिलवस्तुमा चट्याङ लागेर एक किशोरीको मृत्यु

शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय शुसिला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले जानकारी दिनुभयो ।

इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति पु¥याएको र केही समयका लागि विद्युत अबरुद्ध भएको थियो

मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो

कोलाेम्वियाको एक कारागारमा आगलागी हुँदा ४९ जना कैदीको मृत्यु, ३० जना घाइते

काठमाडौं । दक्षिण पश्चिमी कोलाेम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीकाे मृत्यु भएकाे छ । साेही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको

१० वर्षे द्वन्द्वमा सिरियामा ३ लाख मानिसकाे मृत्यु भएको राष्ट्रसंघको ठहर

काठमाडौं । सिरियामा १० वर्षसम्म भएकाे द्धन्द्धमा ३ लाख सर्वसाधारणकाे मृत्यु भएको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टका अनुसार करिब १ सय जनालाई बन्दी बनाइसकेपछि विभिन्न