Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


फिल्मको सेटमा २० फिट उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु

एजेन्सी । दक्षिण भारतीय फिल्मको सेटमा २० फिटकाे उचाइबाट खसेर स्टन्टम्यानको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता विजय सेतुपति अभिनित फिल्मको सुटिङका ​​क्रममा स्टन्ट म्यान एस सुरेशको

भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानीको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल

इजरायलमा ४ तले भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इजरायलको गाजापट्टीकाे एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ । उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको हो

अमेरिकी गायक र्‍यापर आरोन कार्टरको शव आफ्नै घरमा फेला

एजेन्सी । अमेरिकी पप गायक तथा र्‍यापर आरोन कार्टरको शनिबार ३४ वर्षको उमेरमा शंकास्पद परिस्थितिमा निधन भएको छ । कार्टरको शव आफ्नै घरमा फेला परेको थियो । लस एन्जलस काउन्टी

रोमनियामा मेसिनमा च्यापिएर म्याग्दीका एक युवाको मृत्यु

म्याग्दी । पैसा कमाएर घर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर तीन महिना अघि वैदेशिक रोजगारीका लागि रोमनियामा पुगेका म्याग्दीका एक युवाकाे ज्यान गएकाे छ । गत साउनमा रोमनिया पुगेका रघुगंगा

स्याङ्जामा कान्लाबाट लडेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका-१० का ४० वर्षीय दिलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ

नारायणी नदीमा डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा डुंगा पल्टिदा ३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा २ जना घाइते भएका हुन् । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा

फिलिपिन्समा पहिरो जाँदा ४५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी प्रान्तमा आँधीसँगै आएको बाढीपहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको छ । नाल्गा नामक आँधीले मिन्डानाओ टापुको मागुइन्डानाओ प्रान्तमा सबैभन्दा ठूलो विनाश निम्त्याएको छ । राजधानी

झापामा सर्पदंशका कारण एक बालिकाको मृत्यु

झापा । झापामा सर्पको डसाईबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालिका दमक नगरपालिका–२ का वडा अध्यक्ष प्रजापति सापकोटाकी नातिनी श्रुति सापकोटा रहेको प्रहरीले जनाएको छ ।

पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

काठमाडौं । पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो । सोही गाउँपालिका–३ बस्ने