चौतरा, भदौ ४ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर-२, लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ । बिहीबार १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,
सुनसरी । धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका राजविराज ४ का २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य
काठमाडौं, भदौ ३ । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं । कोरोनाले भक्तपुरकी एक महिलाको पाटन अस्पतालमा मृत्यु भएको छ । संक्रमणका कारण पाटन अस्पतालमा भक्तपुरकी सूर्यविनायककी ६१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
काठमाडौं, भदौ २ । नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा
काठमाडौं, भदौ २ । मंगलबार देशभर कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो
प्रदीप पौडेल (इमेज) पोखरा, भदौ २ । पोखरामा कोरोनाभाइरसका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना पोखरा महानगरपालिका-१६ का र एकजना तनहुँको व्यास नगरपालिकाका बासिन्दा हुन् ।
काठमाडौं । कोरोना संक्रमणका कारण आजै मात्र थप ४ जनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे, बाँके र पोखरामा गरी ४ जनाको मृत्यु भएको हो । नेपाली कांग्रेस पश्चिम नवलपरासीका
प्यूठान । बिषालु च्याउ खादा एकैघरका २ जनाको मृत्यु भएको छ । जंगलबाट ल्याएको च्याउ खादा नौबहिनी गाउँपालिका– ६ ढाडखोलाका सुरेश घर्ति र १३ बर्षिय सुगम घर्तिको मृत्यु भएको हो
बाँके । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य