Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १ हजार १२६ पुग्याे, करिब ५ हजार बेपत्ता (सूचीसहित)

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएकाे बाढीमा परी हालसम्म १ हजार १ सय २६ वटा शव फेला परेकाे छ। नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै