१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन, असार २८ । मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिखोलामा खसेको पहिरो पन्छाएपछि सोमबार साँझ साढे ७ बजेरपछि सडक एकतर्फी सञ्चालनमा आएको हो