Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनु भएको छ । विश्वासको मत लिन डाकिएको प्रदेशसभाको बैठकबाटै उहाँले राजीनामा दिनुभएको हो । केन्द्र सरकारमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा