Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


मिति सच्याएर बजार पठाउन लागिएको ५ करोडका खाद्य वस्तु बरामद, चार जना पक्राउ

काठमाडौं । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको जनाइएको छ