काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको छ । प्रतिनिधिसभाकाे बिहीबार बसेकाे बैठकको शुरुमै बोल्दै उहाँले प्रधानमन्त्री शाह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग