Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


केपी ओलीलाई छोए मात्रै पनि देशैभरी आगो बल्ने एमाले नेता बस्नेतकाे चेतावनी

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए मात्रै देशैभरी आगो बल्ने चेतावनी दिनुभएकाे छ। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेता बस्नेतले

आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई एमाले नेता बस्नेतकाे चुनाैती

काठमाडाैं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीको साईबर व्यूरोमा बयान दिए लगत्तै बुधबार उहाँले

नयाँ गठबन्धनको सरकारले जनतामा आशा पलाएको छ : नेता बस्नेत

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले र काँग्रेस गठबन्धनको सरकार बनेका कारण जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ । आइतबार पूर्वमन्त्री बस्नेतले विकास

भ्रष्टाचार र अवैैध धन्दाको छानबिन गरी जेल हाल्ने एमाले नेता बस्नेतको चेतावनी

सिन्धुली । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तामा बसेर गरेको भ्रष्टाचार र अवैैध धन्दाको आगामी दिनमा एमालेले छानबिन गरी जेल हाल्ने बताउनुभएको छ । आइतबार सिन्धुलीमा

सरकारको सेटिङमै सुन तस्करी भएको एमाले नेता बस्नेतको आरोप

पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन

रवि लामिछानेले निर्वाचन हार्छन्, चितवनका जनताले बुझिसके : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दाबी गर्नुभएको छ । लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २

भक्तपुर-२ बाट महेश बस्नेतको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । आइतबार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी युवामा भ्रम छर्ने काम भइरहेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो

भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनुपर्छ : महेश बस्नेत

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद

फटाहा र अपराधकर्ममा संलग्नहरुलाई ऐमालेको सरकार बनेपछि तह लगाइन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा आउने दावी गर्नु भएको छ । शुक्रबार भक्तपुरमा आयोजित पार्टी