Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान् पक्राउ

शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पत्तिमाथि महिलाको समान हक सुनिश्चित गर्न पूर्वमन्त्रीहरुको दबाब

काठमाडौं । पूर्वमन्त्रीहरुले सम्पत्तिमाथि महिलाहरुको समान हक सुनिश्चित गर्न जरुरी रहेको बताएका छन् । कर्णाली प्रदेशका पूर्व मन्त्रीहरुले लैङ्गिक समावेशी, सशक्तिकरण र समानताका कुराहरु अघि बढाइरहँदा सम्पत्तिमाथि महिलाहरुको समान अधिकारलाई

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी महिला टि-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएका छ। नेपाली टोली आज (सोमबार) बिहान स्वदेश फर्किएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ

पाँचथरमा बंगुरपालनबाट महिला राम्रो आम्दानी गर्न सफल, वार्षिक १० लाख आम्दानी हुने

पाँचथर । पाँचथर मिक्लाजुङ-२ सप्तमीका महिलाहरु अहिले ब्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । यस क्षेत्रका महिलाहरुले कतिपयले ब्यवसाय दर्ता गरेर त कतिपयले नगरी पनि ब्यवसायिक बंगुरपालन गरेर

महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त : सांसद राई

काठमाडौं । राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले महिलाको विवाह १८ वर्षको उमेरमा गर्नु अनुपयुक्त हुने बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौड्यालले महिलाको

महिलाको विवाहयोग्य उमेर २० वर्षबाट झार्न हुँदैन : सांसद गैरे

उहाँले छोरीले आफ्नो जिम्मेवारी वहन गरेर र आफ्नो खुट्टामा बाँच्न सक्ने नहुन्जेलसम्म अभिभावकहरुले विवाह गरिदिनु नहुने बताउनुभयो । सांसद गैरेले विवाहका लागि उमेर नघटाउनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण पनि गराउनुभयो

त्रासमा जिउन बाध्य अफगानीमाथि अर्को बज्रपात

६.१ म्यानिच्यूडको विनाशकारी भूकम्पले खुला आकाशमुनि बसेका, झुपडी र पक्की संरचनामा बसेकाहरूको जीवन नराम्ररी प्रभावित बनाएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दुर्गम क्षेत्र भग्नावशेषमा परिणत भएको छ ।

राष्ट्रियसभामा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्नु भएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९

सोलुखुम्बुमा महिलाका लागि क्षमता अभिवृद्धि तालिम

सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा महिलाका लागि एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुले सोलुदूधकुण्ड नगरपालिका १ र ५ का महिलालाई लक्षित

राप्रपाको महिला संगठन अध्यक्षमा रावल

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र आज हस्तान्तरण