Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


कांग्रेसमा महाधिवेशन किचलो : भदौमै सक्ने पौडेलको प्रयास, मंसिर पुर्‍याउने देउवा दाउ

नयाँ मितिमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले छलफल तीव्र बनाउनुभएको छ । निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने अडानमा रहेको रामचन्द्र पौडेल पक्ष पनि आन्तरिक रणनीतिमा जुटेको छ ।

विधान विपरीत केन्द्रबाट थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान सकिन्न: डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रबाट विधान विपरीत थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म महाधिवेशनमा जान नसकिने बताउनुभएको छ । कोइरालाले पार्टी समायोजनका नाममा व्यक्ति नै पिच्छे

तोकिएकै समयमा महाधिवेशन गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने कांग्रेस पौडेल पक्षको निष्कर्ष

काठमाडौं, साउन २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री

महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन गर्ने एमालेको प्रस्ताव

काठमाडौं, साउन २५ । नेकपा (एमाले)ले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरुमात्रै निर्वाचित गर्ने गरी विधान संशोधन प्रस्ताव तयार पारेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सोमबार बसेको पार्टीको

कांग्रेस अधिवेशन एकतापूर्ण हुन आवश्यक छ– महामन्त्री डा.कोइराला

शुक्रवार नवलपुरको कावासोतीमा खुशु फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले एकता भएकै कारण कांग्रेस बलियो पार्टी भएकाले आगामी महाधिवेशनमा पनि एकता आवश्यक रहेको बताउनुभयो ।

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन, पार्टी कब्जा गर्ने शीर्ष नेताका दाउले कार्यकर्ता दिक्क

अझै महाधिवेशनका मतदाताको टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनमा आफ्नो पल्ला भारी पार्न क्रियाशील सदस्यतामा माथापच्ची चलिरहेको छ ।

महाधिवेशन प्रक्रिया शुरु नगरे आन्दोलन थाल्ने सभापति देउवालाई कांग्रेस युवा नेताहरुको चेतावनी

काठमाडौं, साउन २१ । नेपाली कांग्रेसका केही युवा नेताले पार्टीको १४ औं महाधिवेशन सुनिश्चित नगरिए देशभर आन्दोलन थाल्ने चेतावनी दिएका छन् । सबल कांग्रेस निर्माणका लागि युवा अभियानका नाममा कांग्रेस

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

हाम्रो कारणले महाधिवेशन रोकिँदैन– प्रदीप पौडेल

‘प्राप्त समयमा त्रुटिहरू सच्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘उजुरी, निवेदन र समस्याहरूमा सर्वसम्मतिबाट निर्णय गरेका छौँ, यद्यपि नोट अफ डिसेन्ट बाँकी नै छ । थप सच्याएर बुझाएका छौँ, हाम्रो कारणले महाधिवेशन

कोइरालाको आक्रोशः पदाधिकारीको बैठक लगातार बस्ने तर महाधिवेशनको प्रक्रिया शुरु नहुने के चाला हो ?

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको रवैयाप्रति आक्रोश पोख्नुभएको छ । महाधिवेशन नगराउन खोजेको भन्दै कोइरालाले नेतृत्वमाथि प्रश्न उठाउनुभएको हो । सभापति शेरबहादुर देउवाले तोकिएकै