Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कांग्रेस अधिवेशनमा व्यक्तिवादी प्रवृत्ति हावी : कतै अनपेक्षित प्रभाव, कतै साख जोगाउनै मुस्किल

पार्टीमा लामो योगदान रहेपनि शासकीय र पार्टीमा पहिलो हुन नसक्दा नेता पौडेल आफुले नेतृत्व गरेकै समूहमा निरीह बन्दै गएको आंकलन गरिएको छ ।

प्रकाशमानको आक्रोश– हामी सधैं झोला बोक्न मात्रै हो ?

नेता सिंहले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ? के हामी सधैं झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’

डा. केसीद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

उपाध्यक्ष केसीले आफू लामो समयदेखि गैर आवासीय नेपालीको हितका लागि लड्दै आएको स्मरण गर्दै सहयोगको लागि सम्पूर्ण मतदातासँग मतकालागि आग्रह गर्नुभयो ।

कांग्रेस : महाधिवेशन प्रतिनिधिमा पराजितले पनि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने

ग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ ।

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

कांग्रेसका तीन नेताबीच भेटघाट, महाधिवेशन र सामयिक विषयमा छलफल

निधिनिवास बानेश्वरमा भएको छलफलमा महाधिवेशनको रणनीति, सहमतिमा नेतृत्व चयन, सरकारको भूमिका लगायतका विषयमा केन्द्रित रहेको हो ।

कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन तालिका फेरी प्रभावित भएको छ । कांग्रेसले २१ हिमाली जिल्लाको अधिवेशन आजसम्म टुंग्याउने निर्णय गरेको थियो । त्यस मध्ये १४ जिल्लाको अधिवेशन आज सकिने निर्वाचन

एमालेमा वरिष्ठ उपाध्यक्ष पद थपियो, पदाधिकारीको संख्या १५, प्रत्यक्ष प्रधानमन्त्रीका पक्षमा मत

समूहगत छलफलमा उठेका विषयको जवाफ दिँदै पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पदसहित पदाधिकारी संख्या १५ हुने जानकारी दिनुभयो । पहिले दुई उपमहासचिव पद रहेकामा अब भने एक ज

दुई चरणको चुनाव पार गर्दा पनि कांग्रेस महाधिवेशन अनिश्चित !

पार्टीको नभई आफ्नो चिन्ता गर्ने नेतृत्वका आकांक्षी र उनीहरूको मनसायले पटक–पटक कार्यतालिका प्रभावितको पीडा खेपेका पार्टीका नेता तथा कार्यकर्ता अझै पनि निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुनेमा सशंकित छन् ।

अन्तरद्वन्द्वमा रुमल्लिएकाे काङ्ग्रेस

पेशल आचार्य नेपाली काँग्रेसका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्माले काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा दिएको उम्मेदवारी घोषणा सभामा आफ्नो १, २, ३ र ४ फर्मुला घोषणा गरे । उनको त्यो