Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


उपेन्द्र यादव जसपाको साधारण सदस्यबाट निष्कासित, किताबबाट नाम हटाउन आयोगलाई पत्र

मंगलबार पार्टी कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यकाारिणी समितिको बैठकले यादवलाई कारबाही गरिएको निर्वाचन आयोगमा पेश गरिएको पत्रमा उल्लेख छ ।

ठाकुर पक्षले बुझायो उपेन्द्र यादवलाई निष्काशन गरेको पत्र निर्वाचन आयोगमा

काठमाडौं, जेठ १८ । औपचारिक विभाजनको प्रतीक्षामा रहेको जनता समाजवादी पार्टीमा दुई पक्षबीच एकले अर्कालाई पार्टीबाट निष्काशन गर्ने होड चलेको छ । केपी ओली सरकारलाई समर्थन गर्ने र ओली सरकारमा

जसपा विवाद : ठाकुर समूहद्वारा यादवसहितका नेतालाई कारबाही

पूर्व राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले यादव समूहका नेतालाई कारबाही गरेको ठाकुरनिकट एक नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।

कारबाहीमा परेपछि ठाकुर समूहको प्रतिक्रिया, ‘उपेन्द्र यादवलाई कारबाही गर्ने अधिकार कसले दियो ?’

यसैबीच समूहले कारबाहीको ब्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको छ । निर्वाचन अयोग पुगेर अध्यक्ष उपेन्द्र यादवले ठाकुर सहित अन्य नेताहरूलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा बुझाउनुभएको हो ।

जसपामा ठाकुर पक्षका चार नेता पार्टीबाट निष्कासित, निर्वाचन आयोगमा पत्र बुझाइयो

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।

जसपा अध्यक्ष ठाकुर र महतो बालुवाटारमा, सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ ।

जसपा किचलो : ठाकुर पक्षका चार नेतालाई फेरि स्पष्टिकरण सोधियो

उपेन्द्र यादव पक्षले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गते स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । चारै नेताले स्पष्टीकरण नबुझाएपछि शनिबार पुन: स्पष्टिकरण

जसपामा दोहोरियो मधेशवादी दलहरूको ‘महारोग’, नाटकीय घटनाले मात्र जाेगिने

अब एक अध्यक्षले अर्को अध्यक्ष र तिनका समर्थकलाई पार्टीबाट निष्कासन गर्ने क्रम सुरु हुने देखिएको छ । एकले अर्कोलाई कारबाही गर्न आ–आफ्नो गुट केन्द्रित कार्यकारिणी समितिको बैठकको सहारा लिएका छन्

जसपामा स्पष्टीकरणको जुहारी, जवाफ पेश गर्न ठाकुर र यादव दुवैलाई तीन–तीन दिनको म्याद

पार्टी अध्यक्ष यादवले पार्टीको विधान धारा ४९ बमोजिम अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार ठाकुरलाई ९ बुँदे स्पष्टीकरण सोधेलगत्तै अर्को अध्यक्ष ठाकुरले पनि यादवलाई ७ बुँदे स्पष्टीकरण सोध्नुभएको हो ।

नयाँ सरकार गठनको दौडमा नलाग्ने ठाकुर पक्षको भनाइ

जसपा नेता राजेन्द्र महतोले आफुहरु पद र कुर्सीका लागि नलागेको बताउनुभयो । जसपा आफ्नो माग र मुद्दाको पक्षमा मात्रै रहेको उहाँको भनाइ थियो ।