लमजुङ । मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट लमजुङ ल्याइएको छ । डाइनेस्टी हेलिकप्टरमार्फत उनीहरूलाई मनाङको निस्याङ गाउँपालिका–१, घताङ एग्रो क्षेत्रबाट लमजुङको बेँसीसहर नगरपालिका–७, सहजीमा ल्याइएको हो
काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप दुईजनाको शव फेला परेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार सोमबार खोजीका क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो।
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब
मनाङ । मनाङमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा हिमपातका कारण केही मतदान केन्द्रको अनुगमन प्रभावित भएको छ। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार विशेष गरी नार्पाभूमि गाउँपालिकाका मतदान केन्द्रमा पुग्न
काठमाडौं । मनाङको भ्राका केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युड भूकम्प गएको छ । भूकम्प सोमबार बिहान ८ः२२ बजे गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको प्रभाव भ्राका
काठमाडौं । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । आज बिहान ७.३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले
काठमाडौं । मनाङ पुग्ने अवरुद्ध एकमात्र सडक चार दिनपछि सञ्चालन भएको छ । मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचालु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक,
काठमाडौं । मनाङ( आर्थिक वर्ष २०७९र८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वकको
काठमाडौं । सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । ६ जना यात्रुसहित मंगलबार विहान १० बजेर १० मिनेट जाँदा उडेको हेलिकप्टर सम्पर्कविहिन बनेको हो ।
काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लबले दुई गोलको अग्रता जोगउन नसक्दा मनाङ मसर््याङ्दी क्लबसँग २–२ को बराबरी खेल्दै अंक बाँडेको छ । च्यासल