Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधिसभा निर्वाचनः मतदान केन्द्रमा मतदाताको उत्साह (तस्बिरसहित)

काठमाडाैं । प्रतिनिधि सभा सदस्य चयनका लागि भइरहेको निर्वाचनमा देशैभरीका मतदान केन्द्रहरूमा बिहीबार बिहानैदेखि मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ । मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उल्लासमय वातावरणमा सञ्चालन भइरहेको निर्वाचन