भैरहवा, पुस ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भ्रष्टाचारका ठूला काण्डको छानविन नहुने गरेको बताउनु भएको छ । उहाँले ठूला नेता/कर्मचारी मुछिन्छन् भनेर अख्तियारको घर्रामा फाइल बन्द भएर बसेको
‘कार्यक्रमहरुमा ब्याच, माला र खादामा ठूलो रकम खर्च हुने गरेको छ,’ उहाँले भन्नुभयभो, ‘खादा र मालाले पुरिएर आँखासमेत नदेखिने गरी कार्यक्रममा जाने परिपाटी अन्त्य हुन आवश्यक छ ।’
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाको टेकू कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणका लागि निकालेको
काभ्रे, मंसिर २३ । नेपालमा बढ्दो भ्रष्टाचार न्युनिकरणमा युवाहरुले चासो दिएका छन् । जिल्ला युवा समिति काभ्रेको आयोजनामा धुलिखेलमा भएको कार्यक्रममा सहभागी युवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने
काठमाडौं, कात्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला वर्षहरुमा स्थानीय तहमा भ्रष्ट्राचार बढेको दावी गरेको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर आयोगको ३१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै
उदयपुरको रामपुर ठोक्सिला गाविसका तात्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।
चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताउनुभयो ।
अख्तियारको केन्द्रीय कार्यालय टंगाल र प्रदेश कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले बिहीबार प्रतिष्ठानमा छापा मारी भ्रष्ट्रचार सम्बन्धीका सबै कागजपत्र नियन्त्रणमा लिएको हो ।
काठमाडौं, साउन २७ । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका
काठमाडौं, साउन १४ । सर्वोच्च अदालतले गठन गरेको एक अध्ययन समितिले न्यायाधीश नियुक्ति प्रक्रिया सुरु भएदेखि नै भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बिहीबार बुझाएको