Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


बाजुरामा भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र

टर्कीमा फेरी गयो भूकम्प

एजेन्सी । टर्कीमा ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको दुई साता नबित्दै फेरी ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्पमा परी ३ जनाको मृत्यु हुँदा ६ सय बढी

टर्की र सिरियाका भूकम्प पीडितलाई सन्नी लियोनीले आफ्नो कमाईको १० प्रतिशत दिने

एजेन्सी । टर्की र सिरियामा गएको भूकम्पमा परेकाको लागि बलिउड चर्चित अभिनेत्री सन्नी लियोनीले सहयोग गर्ने बताएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिनेत्री लियोनीले टर्की र सिरियाका भूकम्प पीडितहरूका

टर्की भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ३७ हजार नाघ्याे

एजेन्सी । गत साेमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान साढे ४ बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास

टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

काठमाडाैं । टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन्भने प्रतिकूल मौसमको पर्वाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले

टर्की र सिरियामा भूकम्पमा परेर हराइ रहेकाहरूको खोजी तथा उद्धार जारी

एजेन्सी । टर्की र सिरियामा गत सोमबार गएको भूकम्पमा परेर हराइ रहेकाहरूको खोजी तथा उद्धार जारी रहेको छ । सो क्षेत्रमा विश्वका विभिन्न मुलुकबाट सहायता सामग्री र उद्धारकर्मीहरु पुग्ने क्रम

भूकम्पमा परी टर्कीका गोलरक्षकको निधन

एजेन्सी । टर्कीमा गएको भूकम्पमा परेर टर्कीका गोलकिपर अहमेट इयुप टुर्कासलानको निधन भएको छ । सोमबार टर्की र सिरियाको सीमामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गोलकिपर टुर्कासलानको निधन भएको हो

भूकम्पको हल्लाले रातभर जाग्राम

काठमाडौं । कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर

इरानमा ६ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु, ४ सय बढी घाइते

एजेन्सी । इरानमा शनिबार राति ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ । भूकम्पमा परी ४ सय बढी मानिसहरू घाइते भएका हुन् । इरानको खोय शहर