Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजुर

काठमाडौं, असोज १५ । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापन गरिएको छ । वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेपछि बिहीबार

बस्तीमुनि ठूलो पहिरो, घरका आँगन, कोठा र करेसामा धाँजा (भिडियो)

धादिङ, असोज २ । धादिङको खनियावास गाउँपालिकाको सिङगाङ केराबारीका स्थानीयहरु पहिरोको जोखिम भएको भन्दै घर छाडेर हिँड्न बाध्य भएका छन् । ठूलो पहिरोमाथि रहेको बस्तीलाई जुनसुकै बेला पहिरोले तान्ने खतरा

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा

फिलिपिन्समा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा ६ दशमलब ३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार आइतबार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको

कोचाकोच कारागारमा कोरोना फैलिएपछि स्थिति भयावह

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, भदौ १५ । देशका विभिन्न जिल्लामा रहेका ७१ ओटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । सीमित स्रोत साधान र पूराना एवं जीर्ण भवनमा रहेका

‘छ लाखभन्दा बढी घरहरु पुनःनिर्माणको अन्तिम चरणमा’

काठमाडौं, भदौ ८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना

पुनःनिर्माणबारे तीनदिने राष्ट्रिय परिसंवाद

काठमाडौं, भदौ ६ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पाँच वर्षमा भए/गरेका काम र अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ । आउँदो सोमबारबाट तीन दिनसम्म चल्ने

फिलिपिन्समा शक्तिशाली भूकम्प

काठमाडौं । मध्य फिलिपिन्समा आज शक्तिशाली भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पबाट घरहरुमा क्षति पुगेको छ भने मानिसहरु सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । फिलिपिनी भूकम्प मापन केन्द्रका

नेपाल–भारत संयन्त्र बैठक सम्पन्न, सीमा विवादकाबीच बसेको बैठक सौहार्दपूर्ण

काठमाडौं, भदौं १ । नेपाल र भारतबीच संवादको थालनी भएको छ । नक्शा प्रकाशन र लिपुलेकमा भारतीय सडक निर्माण प्रकरणपछि दुई देशबीच बढेको तिक्तताबीच सोमबार दुई पक्षबीच संवादको थालनी भएको

काष्ठमण्डप पुननिर्माणको ७० प्रतिशत काम सकियो

काठमाडौं, साउन ३० । वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत