Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


भूकम्प प्रभावित क्षेत्रमा फेरि राज्य व्यवस्था समितिको अवलोकन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा गएको छ । समितिको टोलीले भूकम्प प्राभावित क्षेत्रमा भइरहेको राहत वितरण तथा व्यवस्थापनको