Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


युएईद्वारा आजबाट भिसा नवीकरण प्रक्रिया फुकुवा, हजारौं कामदार खुशी

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईले कोभिड १९ का कारण रोकिएको भिसा नविकरण प्रक्रिया फुकुवा गरेको छ । फेडरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसिप आइसीएले आजै देखि लागू हुने गरी