Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो, अमेरिकामा मात्रै चार लाख ३५ हजार बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० करोड नाघेको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको सो भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । हालसम्म

अमेरिकाले भन्यो, ‘भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्नु’

काठमाडौं । अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ । बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो ।

भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै, दिल्लीको राजपथमा विशेष परेड आयोजना

काठमाडौं । भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ । यसै अवसरमा राजधानी नयाँ दिल्लीको राजपथमा विशेष परेड आयोजना गरिँदैछ । विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा यसपटक कोरोना महामारीका

सीमामा सेनाबीच संघर्ष, २० चिनियाँ सैनिक घाइते भएकाे भारतीय दाबी

एजेन्सी । भारत र चीनका सेनाबीच फेरि विवादित सीमामा संघर्ष हुँदा दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत बुधबार उत्तरी सिक्किममा दुई मुलुकका सेनाबीच संघर्ष भएको थियो

भारत र चीनबीच सिक्किममा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

काठमाडौं । लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो

पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर

आतंकवादी आक्रमणको सुचना पाएपछि दिल्लीमा ‘हाई अलर्ट’

काठमाडौं । भारतको राजधानी दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको

माघ १४ बाट करीब तीन सय अस्पतालबाट कोरोना खोप लगाइने

काठमाडौं । कोरोनाविरुद्धको खोप कोभिसिल्ड आज सातै प्रदेशमा पुग्दैछ । भारतले अनुदानमा दिएको कोभ्याक्सिन खोप हिजोबाट प्रदेशहरुमा पठाउन शुरु गरिएको हो । प्रदेशबाट नै जिल्ला अस्पतालमा आवश्यकताका आधारका खोप वितरण

भारतका पूर्व सचिव भन्छन्, ‘नेपालमा राजतन्त्र ल्याउनुपर्छ, हृदयेन्द्र उपयुक्त पात्र’

काठमाडौं । भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी

भारतमा १४ लाखलाई लगाइयो काेराेना खोप

एजेन्सी । भारतमा कोरोना खोप लगाउने काम तीब्र रूपमा अगाडी बढेको छ । १६ जनवरीबाट सुरु भएको खोप कार्यक्रमअन्तर्गत शनिबार बिहानसम्म करिब १४ लाख मानिसले कोरोनाको पहिलो डोज लिइसकेको स्वास्थ