Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


न्यूजिल्याण्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारत ४ विकेटले विजयी

टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको हो ।

नेपाल र भारतबीच सातामा ५६ उडान गर्न दिल्लीको पत्र, उडानको मिति भने टुंगिन बाँकी

काठमाडौं । कोभिड–१९ का कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चारगुनाले बढाउने गरी भारत सरकारले पत्राचार गरेको छ । तर त्यसको प्रारूप कस्तो हुने र कहिलेबाट थप

नेपाल र भारतबीच सातामा ५६ उडान गर्न दिल्लीको पत्र, उडानको मिति टुंगिन बाँकी

काठमाडौं, कात्तिक ३० । कोरोनाका कारण हाल दैनिक एक–एक उडानमा सीमित भएको नेपाल–भारतबीचको उडानलाई चार गुनाले बढाउन सकिनेगरी भारत सरकारले पत्राचार गरेको छ । तर त्यसको प्रारुप कस्तो हुने र

राजस्थानकी पूर्व मुख्यमन्त्रीद्वारा पशुपतिनाथ दर्शन, भनिन्, ‘मलाई गर्व महसुस भयो’

उहाँले पशुपति र गुहेश्वरीको दर्शन गर्न पाउँदा गर्वको महसुस भएको बताउनुभयो ।

मणिपुरमा एम्बुसमा परेर कर्णेलसहित सात जनाको मुत्यु

मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले आक्रमण गराएको हुनसक्ने दाबी गरिएको छ ।

बस र ट्रक जुध्दा ११ जनाको जलेर मृत्यु

घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँको आर्थिक सहायताको घोषणा गरेका छन् ।

भारत छत्तीसगढमा प्रहरीले गोली हानी गरे आफ्नै चार साथिको हत्या

एक प्रहरीले आफ्नै साथिमाथि गोली हानी चार जनाको हत्या गरेका छन् । चार प्रहरीको मृत्यु हुँदा अरु तीन जना घाइते भएका छन् ।

भारतमा जिका भाइरस : उत्तर प्रदेशमा एकै दिन ४३ जनामा संक्रमण

एजेन्सी । भारतको राजधानी दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि सतर्कता अपनाइएको छ । भारतका स्वास्थ्य अधिकारीहरूले जिका भाइरसका किटाणु बढ्दो अवस्थामा देखिएकाले शहरबासीलाई सचेत रहन आग्रह गरेका

भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुल्यो : पम्फा भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताउनु भएको छ । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र

टी–ट्वान्टी विश्वकपः भारत र न्यूजील्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना जिवितै, दुबैले निकाले आ–आफ्ना खेलमा जीत

आईसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।