काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुका ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।
काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ६७ हजार ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
एजेन्सी । भारतको कर्नाटक राज्यमा बुर्का लगाएर कलेज गएका छात्रामाथि दुर्व्यवहारको घटनापछि त्यहाँका स्कुल र कलेज तीन दिनका लागि बन्द गरिएको छ । कर्नाटकको माड्यास्थित दुईवटा कलेजमा बुर्का लगाएर कलेज
काठमाडौं । भारतमा गत २४ घण्टामा थप ६७ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ११ सय ८८ जनाको कोरोनाका कारण मृत्यु भएको
आइसीसीले सोमबारबाट विश्वकपका लागि टिकट बिक्री खुला गरेको थियो । तर, भारत र पाकिस्तान खेलको टिकट खुला भएको केहि बेरमा नै बिक्रि भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
काठमाडौं । इंग्ल्यान्डलाई पराजित गर्दै भारतले वेस्टइन्डिजमा सम्पन्न यू–१९ विश्वकपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । १
इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड संक्रमण बढेपछि बन्द गरिएका सम्पूर्ण बिद्यालय र कलेजहरु आगामी सोमबारदेखि खुल्ने भएका छन् । भारतीय प्रकोप व्यवस्थापन विभागको शुक्रबार बसेको बैठकमा विद्यालय, कलेज
काठमाडौं । भारतमा अहिले कोरोनाका नयाँ संक्रमितको संख्या घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा १ लाख ४९ हजार ५ सय ६९ जनामा कोरोना