Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


ललितपुरको कुम्भेश्वर मन्दिरमा भक्तजनकाे भीड

काठमाडाैं। जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित ऐतिहासिक एवं प्रसिद्ध कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको छ। शुक्रबार बिहानैदेखि मन्दिर परिसरमा पूजाआजा गर्ने र मेला भर्ने भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको हाे ।