Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


एमालेको अडानले कर्णाली प्रदेशसभाकाे दाेस्राे बैठक पनि अवरुद्ध

मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।

एमालेको ओली पक्षीय स्थायी समिति बैठक आज पनि स्थगित

४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

जसपामा ठाकुर पक्षका चार नेता पार्टीबाट निष्कासित, निर्वाचन आयोगमा पत्र बुझाइयो

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।

एमाले स्थायी कमिटि बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि दुई पटक बाेलाइएकाे बैठक स्थगित भएपछि आज प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यालय सचिव शेरवहादुरतामाङ्ले

बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।

नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित : बैठक १८ गते बस्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ । आज विहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो

बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाउनु भएकाे हाे । बजेट भाषण हुनुअघि प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बैठक बस्न लागकाे

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र

कांग्रेसलगायत पाँच दलको बैठक संसद भवन बानेश्वरमा बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसबारे धाराण बनाउन पाँच दलको बैठक बस्दैछ । कांग्रेस पदाधिकारी बैठकपछि अहिले ११ बजे संसद भवन नयाँ बानेश्वरमा पाँच दलको

भोलि र पर्सिका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको बैठक स्थगित

तर, ठाकुर इतर पक्षले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै कार्यकारिणी समितिको बैठकबाट आफू अनुकुल निर्णय गर्न नसक्ने देखिएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ ।