Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

प्रचण्डले डाके माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठक बोलाउनु भएको हो । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय

समाजवादीको केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै, संगठन विस्तार र नेताहरुको कार्यविभाजनबारे छलफल हुने

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त

एमालेको अवरोधकाबीच सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। एमालेको नाराबाजीका बाबजुद पनि सभामुख अग्नि सापकोटाले संसद्को कारवाही अगाडि बढाउनु भएको छ ।त्यस्तै, विपक्षीको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । आजको बैठकमा पनि मुख्य विपक्षी दल नेकपा एमालेले अवरोध गने सम्भावना छ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा

माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो- नेता बस्नेत

माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३०