Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, दलित आयोगको प्रतिवेदन पेश

मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

सत्तारुढ दलहरुको कार्यदल वैठक बालुवाटारमा जारी, मन्त्रालयको भागवण्डा टुंग्याउने कसरत

काठमाडौं । मन्त्रालयको भागबण्डाको विषय टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल वैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । विहान ९ बजेदेखि बसेको वैठकमा मन्त्रालयहरुको भागवण्डा मिलाउने कोशिस भईरहेको बुझिएको छ

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुबारे छलफल गर्न आज स्थायी कमिटीको बैठक राखेको छ । बैठक बस्ने भनिएपनि समय भने खुलाईएको छैन । हिजोको स्थायी कमिटी

एमसीसी सम्झौताको पछिल्लो अवस्थाबारे बोर्ड बैठकमा समीक्षा

एमसीसी बोर्ड बैठकमा अन्य विभिन्न मुलुकमा सञ्चालन भइरहेका परियोजनाबारे पनि छलफल भएको थियो ।

एक दिन पर धकेलियाे राष्ट्रियसभा बैठक

संघीय संसद सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी १७ असोजका लागि बोलाइएको राष्ट्रियसभा बैठक १८ असोजका लागि सारिएको जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, कारबाही भने जारी

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।

माओवादी केन्द्रको बैठकमा संगठनलाई व्यवस्थित बनाउनेबारे छलफल

त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रूपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाइ

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ। आज १२ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालयले जनाएकाे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन

एमालेमा १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने जिम्मा भीम रावललाई

एकीकृत कम्युनिष्ट बनाउने एमालेको प्रमुख कार्यभार भएको निष्कर्ष निकाल्दै एमालेले कम्युनिष्टलाई एकीकृत बनाउँदलै अघि बढ्नेमा पनि जोड दिएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने बैठकमा हिजो समूहगत छलफलका क्रममा उठेका जिज्ञासाहरुको