Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सर्वोच्चको फुटकोर्ट बस्ने, गोलाप्रथाबाट पेशी तोक्ने निर्णय हुँदै

गोला प्रथाबाट इजलास तोक्ने निर्णयसँगै १५ मंसिरबाट सबै मुद्दाको सुनुवाइ गर्ने सहमतिमा पनि उनीहरू पुगेका छन् । हाल न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ गर्दै आइरहेका छन् ।

एमालेद्वारा अध्यक्ष मण्डल र माइन्यूट कमिटी गठन, काे-काे परे ?

कमिटीमा पृथ्वीसुब्बा गुरुङसहित सुर्य थापा, विष्णु रिजाल, गोविन्द नेपाली, मनोज थापा, ठाकुर गैरे र ज्वालाकुमारी साह छन् ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो दिउँसोका लागि बोलाइएको बैठक आज विहान बस्नेगरी सारिएको थियो । बैठक अहिले विहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति

एमालेको स्थायी कमिटी बैठक सर्‍याे

साेमबार दिउँसो ३ बजे डाकिएको बैठक तयारी नपुगेको भन्दै मंगलबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

महाधिवेशनको पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक बस्दै, एकसय जना प्रतिनिधि मनाेनयन हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा बोलाइएको स्थायी कमिटी बैठक आज अपराह्न अपरान्ह ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने

सर्वोच्चको फुल कोर्ट बस्दै, बार पनि आकस्मिक बैठकमा

यसअघि बोलाएको बैठक भने न्यायाधीशहरूले बहिस्कार गरेका थिए । त्यसपछि पाँचजना न्यायाधीश नियमित इजलासमा प्रवेश गरिसकेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पार्टी महाधिवेशनबारे छलफल हुने

महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्वलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ

अमेरिका र चीनका राष्ट्रपतिबीच सोमबार भेटवार्ता हुँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी चीन फिङबीच वार्ता हुने भएको छ । आगामी सोमबार दुवै नेताबीच पछिल्लो समय एकअर्का मुलुकबीच देखा परेको द्वन्द्व समाधानका विषयमा

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

बैठकमा एमसीसीको सम्बन्धमा राष्ट्रिय सहमति कायम नभइ र संशोधन तथा परिमार्जन नभइ अगाडी नबढाउने कुरा भएको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमति बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको जानकारी दिनुभएको