Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


४५ दिनमै बेलायतकी प्रधानमन्त्रीले दिइन राजीनामा

एजेन्सी । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिनु भएको छ । ट्रसले प्रधानमन्त्री बनेको ४५ दिन पछि प्रधानमन्त्री पदबाट बिहिबार राजीनामा दिनु भएको हो ।प्रधानमन्त्री बनेदेखि नै आफूले प्रतिवद्धता

महारानी एलिजावेथको निधनबाट बेलायत अभूतपूर्व शोकमा, राजदरबार अगाडि हजारौंको भीड

काठमाडौं । महारानी एलिजाबेथ द्वितीयको निधनसँगै बेलायत शोकमा डुबेको छ । निधनको खबरलगत्तै बेलायती सर्वसाधारण राजदरबार अगाडि पुगेर दिवंगत महारानीप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली दिईरहेका छन् भने कतिपय सर्वसाधारण रोइरहेका

बेलायतकी नवनियुक्त प्रधानमन्त्री ट्रसद्वारा मन्त्रिमण्डल गठन

काठमाडौं । बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले मन्त्रिमण्डल गठन गर्नुभएको छ । मन्त्रिमण्डलमा मुख्य मन्त्रालयहरुको जिम्मेवारी भने पहिलो पटक उहाँले सबै गोराहरुलाई दिनुभएको हाे । प्रधानमन्त्री ट्रसले क्वासी क्वार्टेङलाई अर्थमन्त्री

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

एजेन्सी । बेलायतमा ४७ वर्षीया नेतृ लिज ट्रस नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि भएको प्रतिस्पर्धाको अन्तिम राउन्डमा ऋषि सुनाकलाई ठूलो अन्तरले पराजित गर्दै उहाँ

बेलायतद्वारा कोरोनाको ओमिक्रोन भेरियन्टविरुद्धको खोपलाई मान्यता

मोर्डना कम्पनीले उत्पादन गरेको यो खोपलाई बुस्टर डोजको रूपमा प्रयोग गरिने बीबीसीले जनाएको छ । निर्माता कम्पनीले यसैवर्ष २ करोड ९० लाख डोज निर्यात गर्नसक्ने बताएको छ ।

क्रिमिया विस्फोटमा रुसी नौसेनाका आठ जेट विमान नष्ट भएको बेलायती दाबी

तर मन्त्रालयले जारी गरेको स्याटेलाइट तस्वीरबाट भने त्यस क्षेत्रमा आक्रमण भएको संकेत देखिन्छ । मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङमा भनेको छ, ‘विस्फोटको कारणबारे अहिलेसम्म थाहा छैन, तर कम्तीमा पाँच फाइटर

बेलायतमा प्रधानमन्त्रीमा सुनक र ट्रसबीच अन्तिम भिडन्त हुँदै

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि पूर्व अर्थमन्त्री ऋषि सुनक र पूर्व विदेशमन्त्री लिज ट्रसबीच अन्तिम भिडन्त हुने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेकाले उहाँको स्थान

बेलायतमा उच्च तापक्रमका कारण राष्ट्रिय संकट घोषणा

काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा

बेलायतमा नयाँ प्रधानमन्त्री बन्ने दौड सुरु

काठमाडौं । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयनको दौड सुरु भएकाे हाे । संसदमा कञ्जरभेटिभ पार्टीकै बहुमत कायम रहेकाले

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जनाभन्दा बढीले राजीनामा दिएपछि जोनसनलाई राजीनामा दिन दबाब बढेको थियो ।