Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


बीमा विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधि सभा बैठक जारी छ