Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


चिनियाँ हाइब्रिड धानमा दाना नलाग्दा भक्तपुरका किसान मर्कामा

किसानले धानको विउ प्रतिकिलोे ८ सय ५० रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् ।