Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः डा. बाबुराम भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको लाई परम्परागत रक्षात्मक अवस्थाबाट माथि उठाई समयसापेक्ष र गतिशील बनाउनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा आयोजित ‘यदुनाथ खनाल स्मृति व्याख्यान’ श्रृङ्खलामा ‘नेपालको

शासकीय प्रणालीकाे सुधार गर्न आवश्यक: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समग्र विकासका लागि आमूल आर्थिक र शासकीय सुधार आवश्यक रहेको बताउनुभएको छ । उहाँले २० वर्षदेखि के गर्ने भन्ने बहस भएपनि किन कार्यान्वयन हुन

नयाँ र वैकल्पिक शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा पूर्वप्रधानमन्त्री भट्टराईकाे जाेड

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ। ज्वागलमा बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनको उपज: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी जेन–जी आन्दोलनको उपज भएको बताउनुभएको छ। काठमाडौंमा आइतबार आयोजित सोही पार्टीको घोषणा सभामा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले

बाबुराम भट्टराई वैकल्पिक शक्तिकाे दौडधूपमा !

काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक शक्तिहरुमा भइरहेको उथलपुथलकैबीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि वैकल्पिक शक्ति बनाउने भन्दै छलफल अघि बढाउनुभएकाे छ। जेनजी आन्दोलनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षबाट

जेनजी युवाको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेकाे पूर्वप्रधानमन्त्री भट्टराईकाे दावी

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाकाे आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको दावी गर्नुभएकोछ। काठमाडौंमा बिहीबार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो ।

वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेकाे समयमा उहाँले यस्तो धारणा

भ्रष्टीकृत भइसकेका राजनीतिक दललाई फेरि टाउको उठाउन दिनुहुँदैनः पूर्वप्रधानमन्त्री भट्टराई (भिडियाेसहित)

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने टिप्पणी गर्नुभएको छ । राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो

डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी छाडे

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पदत्याग गर्नुभएकाे छ । काठमाडाैंमा रहेकाे दीपज्योती बैङ्क्वेट बौद्धमा बुधबार बसेको नेसपा नयाँ शक्तिको

नयाँ विचारसहितको नयाँ पुस्ताकाे आवश्यकः अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो