Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


मेलम्ची बाढी : ३ जनाको मृत्यु हुँदा १७ बेपत्ता, ३ सय ५० जनशक्ति परिचालन

मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृत्यु हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृतकहरूमा चिनियाँ नागरिक गोङ टियान छियो, यु चि झु

डडेल्धुरामा भारी वर्षा, सजग रहन विभागकाे आग्रह

जिल्लाको आधा जनसंख्या रहेको भित्रीमधेश क्षेत्रको रंगुनखोलालगायत आसपासका साना खोलाहरूमा पनि बाढी आउन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

हेलम्बुलाई सडक सञ्जालबाट जोड्न अध्यक्ष शेर्पाको सरकारसँग आग्रह

काठमाडौं । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई सडक सञ्जालबाट जोड्न पहल गर्न सरकारसँग आग्रह गर्नु भएको छ । हेलम्बु गाउँपालिका जोड्ने चनौटेमा रहेको एक मात्र पक्की पुल मेलम्ची नदिमा

मनाङमा बाढी पहिरोबाट तीन सय घर परिवार विस्थापित, खराब मौसमले उद्धारका लागि हेलिकप्टर जान सकेन

लमजुङ, असार २ । मनाङको सदरमुकाम चामेमा बाढी पहिरोबाट तीन सय परिवार विस्थापित भएका छन् । चामे बजारको घट्टेखोला, च्याट्टेखोलामा र मस्र्याङ्दी नदीमा बाढी आउँदा चामे बजार क्षेत्रका स्थानीय विस्थापित

नारायणीको बाढीले जोखिममा परेका करिब २३७ घरलाई सुरक्षित स्थानमा राखियो

चितवन, असार २ । लगातार परेको वर्षाका कारण नारायणी नदीमा आएको बाढीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्र जोखिममा परेको छ । नारायणी नदीको बाढी पसेपछि भरतपुर महानगरपालिका २६

लमजुङमा रातभर खोलामा फसेकाहरुलाई डोजरको बकेटमा राखेर गरियो उद्धार

लमजुङ, असार २ । लमजुङमा रोपाईं गरेर घर फर्कने क्रममा खोलामा आएको बाढीमा परी अलपत्र परेकाहरुलाई सकुशल उद्धार गरिएको छ । बाढीका कारण रातभर खोलामै फसेका मध्यनेपाल नगरपालिका वडा नम्बर

नदी जलाधार क्षेत्रमा आज पनि बाढीको उच्च जोखिम

काठमाडौं । राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र भेरीका सहायक नदी जलाधार क्षेत्रमा आज बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र कोशीका सहायक नदीमा

सिन्धुपाल्चोकमा बाढीले ठुलो जनधनको क्षति गरेपछि गृह मन्त्रालयमा बैठक जारी

काठमाडौं । गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएपछि कार्यकारी समितिको बैठक शुरु भएको हो । विपद् व्यवस्थापन कार्यकारी

आँधीखोलाको बीचमा पुरुषको शव भेटियो

सागर न्यौपाने स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ३ स्थित आँधिखोलामा एक पुरुषको शव भेटिएको छ । आँधीखोला बयरघारीमा भेटिएका अन्दाजी ५० वर्षीय पुरुष स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं ६

बाढीले बागलुङमा काठेखोला पुल भत्कियो

डम्मर बुढा मगर, बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको मालढुङ्गा बाढीले पुल भत्काएको छ । कालिगण्डकी करिडोर अन्तरगतको मालढुङ्गा–कुश्मिसेरा सडक खण्डको काठेखोला पुल बाढीले बगाएको हो । मंगलबार राति काठेखोलामा