Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


बागलुङमा केवल र इन्टरनेटको तार काटियो, २८ लाख तिर्न बाँकी

प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।

ऐतिहासिक महत्व बोकेको बागलुङको कालिका मन्दिरमा भत्तजनको घुँइचो

डम्मर बुढा मगर बागलुङ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकाले बडा दसैँ र चैतेदसैँमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । घटस्थापनाको दिनदेखि कालिका मन्दिरमा दैनिक

झुलुङ्गे पुलले फेरियो अदुवाबारी

डम्मर बुढा मगर बागलुङ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिएपछि अहिले व्यावसायीक चहलपहल बढेको छ । कालीगण्डकी नदीमाथि ५६७ मिटर लामो झोलुङ् पुल

बागलुङ कांग्रेसको पाँच पालिकामा नेतृत्व चयन

डम्मर बुढा मगर, बागलुङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङका पाँच पालिकामा नेतृत्व चयन गरिएको छ । अन्य ५ पालिकामा भने आइतबार हुने छ । जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला

भल्कोटका स्थानीयकाे जीवन : पाँच महिना लेक, सात महिना बेसी

पशुचौपायाले भरिएको मर्काबाङ अब १५ दिन पशुचौपायाले भरिभराउ हुन्छ । वैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्ने भल्कोटीहरू असार १५ सम्मा लेकमा पुग्छन् ।

बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय

ढोरपाटनमा पहिलो सिजनको शिकारका लागि पाँच कम्पनीद्वारा चासो

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनको सिकार खेल्नका लागि पाँच कम्पनीले दरभाउ पत्र बुुझाएका छन् । प्रत्येक वर्ष दुई सिजनमा सिकार हुने ढोरपाटनमा यस वर्षको पहिलो सिकारका लागि

बागलुङको कालिका मन्दिर खुल्दै

बागलुङ, भदौ २८ । बागलुङमा कोरोना संक्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल र पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको

बागलुङ कालिका मन्दिर खुल्ने

बागलुङ । बागलुङमा कोरोना संक्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल र पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको

बाढीले सडक बगाउँदा पश्चिम बागलुङको जनजीवन प्रभावित

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाको कारण बडिगाड खोलामा आएको बाढीले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोक मार्ग अन्तरगतको बागलुङ–बुर्तिबाङ सडक खण्डको तुरतुरेमा खण्ड बाढीले