Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

उदयपुर घर भई चितवन बस्दै आएका ३८ वर्षीय सिंहलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।

बलात्कारको आरोपमा चार जनामाथि मुद्दा

बागलुङ । बागलुङमा किशोरी बलात्कारको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले

बागलुङमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा चार जना थुनामा

बागलुङ, जेठ २१ । बागलुङमा किशोरी बलात्कारको आरोपमा चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा

चार वर्षीया बालिका बलात्कारको आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको सामूहिक बलात्कार भयो–कांग्रेस, इतिहासको कोतपर्व गरिएको टिप्पणी

काठमाडौं, जेठ ८ । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको

१९ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्नेलाई तीन वर्ष कैद

१९ वर्षीया युवतीलाई डर धम्की देखाएर बलात्कारको प्रयास गरेका जैमिनी नगरपालिका–५ बिनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई अदालत बागलुङले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा पुरुष पक्राउ

६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन् ।

बलात्कारको अरोपमा गाँउपालिकाका अध्यक्ष पक्राउ

सुनसरी, बैशाख ९ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन

बेला भएन र, संस्कारको विषवृक्ष तोड्ने ?

नारायणी लामिछाने एक दिन अफिसमा बहसकै क्रममा साथी एल.बी विश्वकर्माले युट्युबको टेन्ड्रिङमा रहेको भिडियो देखाउँदै सोधे– ‘महिला हिंसामा ठूलो भूमिका कसको रहन्छ ?’ सधैं मथिङगल हल्लाइराख्ने प्रश्नले पुनः मलाई झस्कायो

मानसिक सन्तुलन गुमाएकी महिलालाई बलात्कारपछि ढुङ्गा प्रहार गरी हत्या, एक युवक पक्राउ

अछामेले मृतक महिलालाई २०७७ चैत ११ गते साँझ ७ बजे जबरजस्ती नवज्योति वन क्षेत्रमा लगेर बलात्कार पछि ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो