Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


नेपाली सेनाको ९ सय बढी बम डिस्पोजल टोली तयारी अवस्थामा

काठमाडौं । सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको हाे