Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


८ कर्मचारीमा कोभिड देखिएपछि गाउँपालिकाको सेवा बन्द

यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका सबै सेवाहरु जेठ २ सम्मका लागि बन्द गरेको छ ।

लालबन्दी नगरपालिकाभित्रका विद्यालय बन्द

नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उहाँको भनाइ छ ।

कपिलवस्तुका दुई स्थानीय तहद्वारा विद्यालय बन्द

शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरु बन्द

रसुवा, बैशाख १२ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित गोसाइँकुण्ड गाउँपालिका ५ को कोमिन माध्यमिक विद्यालयमा पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि गोसाइँकुण्ड गाउँपालिकाले आइतबारदेखि एक साताका लागि

रसुवामा विद्यालय बन्द, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाका विद्यालय १९ गतेसम्म बन्द

नगर शिक्षा अधिकारी दण्डपाणी शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरमा बालबालिका बढी पीडित भएको भन्दै विद्यालय बन्द गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका बिहीबारदेखि एक साता बन्द

पर्वत, बैशाख ८ । कोरोना (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिकाका सम्पुर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ । कार्यालयका प्रमुख प्रशकीय अधिकृत कुमानसिंह

स्तरोन्नतिको माग गर्दै स्थानीयद्वारा सिद्धिचरण राजमार्गकाे कटारी–घुर्मी सडकखण्ड अनिश्चितकालीन बन्द

उदयपुरका स्थानीयले कटारी नगरपालिका–११ का वडा अध्यक्ष दिपक बुढाक्षत्रीको अध्यक्षतामा एक संघर्ष समिति नै बनाएर यसअघि नै सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो ।

पोखरामा तत्काल विद्यालय बन्द नहुने

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेपनि पोखरामा भने तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच विद्यालय बन्द नगर्ने सहमतिबमाेजिम

इनरुवाका सम्पूर्ण विद्यालय बन्द

सुनसरी, बैशाख ५ । सुनसरीको इनरुवामा सम्पूर्ण विद्यालय बन्द गरिएको छ । सदरमुकाम इनरुवाका विभिन्न विद्यालयका विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि इनरुवा नगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको हो । यस्तै