Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


बजेट घोषणाका दिन स्वागत गरेको बजेटप्रति अहिले निजी क्षेत्रको असन्तुष्टि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटमाथि संसदमा छलफल चलिरहेको छ । बजेटको सत्तापक्षले बचाउ गर्ने र प्रतिपक्षले असन्तुष्टि जनाउने संस्कार नै बनिसकेको छ । तर

संसदमा बजेटमाथिको छलफल : अर्थमन्त्री तथा पूर्व अर्थमन्त्रीहरु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र अहिले पनि पुरै लयमा आउन नसकेको स्वीकार्नुभएको छ । प्रतिनिधिसभाको वैठकमा बजेटमाथिको छलफलको प्रस्ताव पेश गर्दै मन्त्री पुनले अर्थतन्त्रलाई लयमा ल्याउन सरकार ईमान्दारीपूर्वक लागि

बजेटका दुई थरी नीतिले अलमलमा जलवायु विज्ञ

काठमाडौं । जलवायु विज्ञहरुले इनर्जी ट्रान्जिशनको मुद्दामा छलफल शुरु गरेका छन् । काठमाडौंमा ५० जनाभन्दा बढी जलवायु विज्ञहरुले सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु

६ प्रतिशतले बजेटको आकार वृद्धि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । मंगलबार संघीय संसदमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी

आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । . मंगलबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री

प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने

काठमाडौं । सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई

बंगलादेशसँग विद्युत निर्यात गर्ने सरकारको योजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत निर्यात गर्ने योजना बनाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको

बजेट बनाउन राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दियो १९० सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्च निराशाजनक भएको भन्दै बजेट कार्यान्वयनमा सुधार

सरकारले घटायो बजेट लक्ष्य, चालु आवमा ८७प्रतिशत मात्रै खर्च हुने अनुमान (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च हुने लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षको बजेटको खर्च