Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक

गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन टुंगियो : बजेट पारित भएपछि बाँकी ६ मन्त्री नियुक्त गरिने

काठमाडौं । गण्डकी प्रदेश सरकारमा मन्त्रीहरुको कार्य विभाजनमा सहमति जुटेको छ । गठबन्धनबीच भएको समझदारी अनुसार प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका कुमार खड्काले तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने

७२ वटा स्थानीय तहले बजेट ल्याउन सकेनन्

काठमाडौं । देशका ७२ स्थानीय तहले हिजो आफ्नो नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १०

बहुमत सदस्यको बहिस्कारपछि ललितपुर महानगरको बजेट रोकियो

काठमाडौं, असार १० । बहुमत सदस्यले नगरसभा बैठक बहिस्कार गरेपछि ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट रोकिएको छ । बहुमत सदस्य अनुपस्थित भएका कारण नगरसभा बैठकमा बजेछ

वीरगञ्ज महानगरद्धारा ३ अर्ब ५५ करोडको बजेट प्रस्तुत, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता

वीरगञ्ज, असार १० । वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । स्वास्थ्य र भौतिक पूर्वाधार

विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब १० करोडको बजेट

विराटनगर, असार १० । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आगामी वर्ष चालुतर्फ ४६

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट

कोभिड –१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरेर आर्थिक वर्ष २०७८/७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट दिने प्रस्ताव आर्थिक विधेयकमा गरिएको छ ।

पोखरा महानगरको बजेट ६ अर्ब २७ करोड, मेलम्ची र हेलम्बु पालिकालाई १०-१० लाख सहयोग

बजेट प्रस्तुत गर्दै गुरुङले भन्नुभयो, ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरूबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’

स्थानीय तहहरुले आज बजेट ल्याउँदै : आगामी चुनावमा मतदाता प्रभावित बनाउने बजेट आउने अपेक्षा

काठमाडौं । देशका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १०

प्रदेश १ को बजेट सर्वसम्मतले पारित

दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नहरूको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका दिनुभएको थियो ।