Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


बजेट चुहावट र कर छलीको छानबिनका लागि संसदीय समिति गठन गर्न राप्रपाकाे माग

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएकाे छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले बजेटको सूचना चुहावट र विद्युतीय सवारी