बंगलादेश सरकारको निर्णयसँगै अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाउने छैन । सामानको ढुवानी गर्न भने पाइने व्यवस्था गरिएको छ ।
बंगलादेश सरकारले आगामी अप्रिल १४ देखि २० सम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै ५ सय बढी उडान बन्द हुने छन् ।
काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । सोमबार बेलुकी दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका
काठमाडौं, चैत १६ । ‘त्रिदेशीय कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बंगलादेश भिडिरहेका छन् । नेपालले खेलको शुरुआतदेखि नै आक्रमण गरिरहेको छ । खेलको १८ औं मिनेटमा गोल
काठमाडौं । ‘थ्रि नेसन्स कप’ फुटबल प्रतियोगिताको उपाधिका लाागि आज नेपाल र बंगलादेश भिड्दै छन् । कीर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन दिनयता जारी हिंसाका कारण १२ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ
शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो ।
बंगलादेशकोे ५० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका जानु भएको थियो ।
बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित
एजेन्सी, चैत ११ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका भन्दै १४ इस्लामिक लडाकुलाई मृत्युदण्ड दिइने भएको छ । बंगलादेशको विशेष अदालतले सजायँ सुनाएका १४ मध्ये नौजना बंगलादेशको